कक्षा १२ को नियमित तथा आंशिक विद्यार्थीहरुले प्रवेशपत्र

कक्षा १२ को नियमित तथा आंशिक विद्यार्थीहरुले प्रवेशपत्रको लागि मिति २०७५ वैशाख १३ गते विद्यालयमा आफै उपस्थित हुनको लागि सुचित गरिन्छ । साथै विद्यालमा बुझाउनुपर्ने बाँकी केही भए त्यसको क्लियरेन्स सहित उपस्थित हुनुहुन अनुरोध छ ।

Copyright © Narayani Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd