आन्तरिक परीक्षामा उत्तीर्ण भइ स्थायी शिक्षकको रुपमा सिफारिस

यस विद्यालयका पुर्व शिक्षक तोरण पुन शिक्षक सेवाबाट लिइएको निमावि तहको अस्थायी शिक्षकको आन्तरिक परीक्षामा उत्तीर्ण भइ स्थायी शिक्षकको रुपमा सिफारिस हुनुभएकोमा विद्यालय परीवार बधाई ज्ञापन गर्न चाहन्छ

Copyright © Narayani Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd