महिनावारी , स्यानिटरी प्याडकाे प्रयाेग र त्यसकाे व्यवस्थापन सम्बन्धी जानकारीमूलक कार्यक्रम पश्चात विद्यालयका छात्रा , शिक्षिका र स्वास्थ्य चाैकी तंग्रामका नर्सहरू

एस.इ.इ समूह २०७८

एस.इ.इ. समुह २०७८ का विद्यार्थीहरूकाे एस.इ.इ. परीक्षा समापन पछि शिवालय मन्दिर रामकाेट काठेखाेला ५ बिहुँकाे अवलाेकन भ्रमणकाे क्रममा

बाल दिवस २०७६ काे अवसर

विधालयको शैक्षिक भ्रमण

नारायणी मा.वि.को कम्प्युटर ल्याब

अवलोकन भ्रमण कार्यक्रमको शुरूवात

यस विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको सांस्कृतिक , पुरातात्त्विक एवं औद्योगिक क्षेत्रहरुको अध्ययन अवलोकन भ्रमण कार्यक्रमको शुरूवात विद्यालय प्रांगणमा

नारायणी माध्यमिक विद्यालय – एक शब्द चित्र

नारायणी माध्यमिक विद्यालय, काठेखोला गाउँपालिका वडा नं. ४ ठुलाेगाउँ, तंग्राम शिक्षा क्षेत्रमा यस भाैगाेलिक क्षेत्रकै पहिलाे सुसंगठित संस्था हाे । नेपाल सरकारबाट सामुदायिक विद्यालय अन्तर्गत सुचीकृत यो विद्यालय २०१७ सालमा तंग्राम प्राइमरी विद्यालयको नाममा स्थापित भएकाे थियाे। २०२६ सालमा नि.मा.वि तह(६–८), २०५२ सालमा मा.वि. तह (९–१०) र २०६६ सालमा तत्कालीन उच्च माध्यमिक शिक्षा परिषदबाट अस्थायी स्वीकृति प्राप्त उच्च माध्यमिक तह (११–१२) सञ्चालन गर्दै याे विद्यालयले स्तराेन्न्ति गर्दै अाएकाे छ । हाल नारायणी माध्यमिक विद्यालयको नामबाट कक्षा १ देखि कक्षा १२ सम्मको कक्षा सञ्चालन गर्दै आएको छ ।

थप हेर्नुहोस्

प्रधानाध्यापकको भनाई

विष्णु बहादुर थापा

प्रधानाध्यापक

” शिक्षा कोक्रोबाट शुरु हुन्छ र चिहानमा गएर अन्त हुन्छ । ”

मानिस जन्मेपछि उसलाई आधारभुत आवश्यकताहरुको परिपुर्ति गराउने प्रक्रियासँगसँग आमाबुबाको काखबाट क्रमशः घरपरिवार, समाज अनि शिक्षाका औपचारिक अनौपचारिक माध्यमबाट शिक्षा प्रदान गर्ने प्रक्रिया निरन्तर चलिरहेको छ । उसले दैनिक जीवनमा घटित हुने घट्नाहरुबाट केही न केही सिकिरहेको हुन्छ र सो अनुसार व्यवहारमा परिवर्तन गरिरहेको हुन्छ । शिक्षा ग्रहण गर्ने धेरै माध्यम र परिपाटी हुँदाहुँदै पनि व्यक्तिलाई उसले बाँचेको समाजमा प्रतिष्ठायोग्य जीवन जिउनका लागि आवश्यक पर्ने सिकाईका अंशहरुलाई व्यवस्थित गर्नको लागि शिक्षाका औपचारिक संगठनहरु मार्फत शिक्षा प्रदान गर्ने परिपाटी सिंगो विश्वमै प्रचलित हुँदै गइरहेको छ ।

लेख तथा रचना

My Hobby

My Hobby

My Hobby The word "hobby" means an acti..

Thu 30, 2020 Sudha Pun
कविता

कविता

मलाइ पनि शिक्षा पाउन सिकाइदेउ कुरीति र ..

Thu 30, 2020 अनिता किसान
मुक्तक

मुक्तक

अनेकौं कला र संस्कृतिले सजिएको छ नेपाल ..

Thu 30, 2020 सन्दीप परियार

ग्यालरी

एस.इ.इ. २०७८ समूहका विद्यार्थी र शिक्षकहरु परीक्षा समापन पश्चात

थप् पढ्नुहोस्

बाल दिवस २०७६ काे अवसर

बाल दिवस २०७६ काे अवसरमा नारायणी बाल क्लवद्धारा आयाेजित बाल दिवस विशेष कार्यक्र्मकाे झलक

थप् पढ्नुहोस्

शैक्षिक भ्रमण

सहिद स्मारक पार्क हेटौँडामा  शैक्षिक भ्रमण टोली सामुहिक फाटो खिचाउँदै ।

थप् पढ्नुहोस्

शैक्षिक भ्रमण

भगवान गौतम बुद्धको जन्म स्थल लुम्विनीमा शैक्षिक भ्रमण टोली सामुहिक फाटो खिचाउँदै ।

थप् पढ्नुहोस्
Copyright © Narayani Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd