यस विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको रजिष्ट्रेशन फाराम यहि कार्तिक ११ गते भरिने भएकोले सोही दिन दिउँसो ११ बजे दुई प्रती फोटो सहित अनिवार्य उपस्थित हुनुहुन अनुरोध गरिन्छ र यसबारेमा पहुँच भएसम्मका विद्यार्थीहरुलाई सुचित गरिदिनुहुन सबैमा अनुरोध गरिन्छ ।