ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था

यस विद्यालयबाट २०७५ सालको एस. ई. ई. ग्रेडवृद्धी परीक्षामा सहभागी भइ विभिन्न विषयहरुमा सी वा सी भन्दा कम ( डी प्लस, डी वा ई ) ग्रेड प्राप्त विद्यार्थीहरुले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था बमोजिम इच्छुक विद्यार्थीहरुले यहि सावन ५ गते विद्यालयमा फाराम भर्न उपस्थितिको लागि अनुरोध गरिन्छ ।

Copyright © Narayani Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd