मुक्तक

अनेकौं कला र संस्कृतिले सजिएको छ नेपाल
राष्ट्रिय बिभुति र शहिदले बदलिएको छ नेपाल
बिकासका गति चाल्नुपर्छ अभैm
प्राकृतिक सुन्दरता र जलस्रोतले भरिएको छ नेपाल

सुनौलो यो धरतीमा टेकाउने आमा हुन
दुःख कष्ट गरी हुर्काउने आमा हुन
कति माया गर्छिन आफ्नो सन्तानलाई
भोको बसी सन्तानलाई खुवाउने आमा हुन

– सन्दीप परियार (कक्षा १० , २०७६)

Copyright © Narayani Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd