कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको रजिष्ट्रेशन फाराम

यस विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको रजिष्ट्रेशन फाराम यहि कार्तिक ११ गते भरिने भएकोले सोही दिन दिउँसो ११ बजे दुई प्रती फोटो सहित अनिवार्य उपस्थित हुनुहुन अनुरोध गरिन्छ र यसबारेमा पहुँच भएसम्मका विद्यार्थीहरुलाई सुचित गरिदिनुहुन सबैमा अनुरोध गरिन्छ ।

Copyright © Narayani Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd