दशैं तथा दिपावलीको उपलक्ष्यमा मंगलमय शुभकामना

हिन्दु नेपालीहरुको चाड दशैं तथा दिपावलीको उपलक्ष्यमा सम्पुर्ण अविभावक, चन्दादाता, शिक्षाप्रेमी समाजसेवी, सम्पुर्ण भुपु तथा कार्यरत शिक्षक भुपु तथा अध्ययनरत विद्यार्थीहरु विव्यस पदाधिकारीहरु शिक्षक अविभावक संघका पदाधिकारीहरु, विद्यालयका सम्पुर्ण शुभचिन्तकहरु लगायत देश तथा विदेशमा रहनुहुने सम्पुर्णमा विद्यालय परीवार हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं ।

प्रेम थापा बिष्णुबहादुर थापा
अध्यक्ष प्रधान अध्यापक
तथा
विद्यालय परीवार

Copyright © Narayani Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd