कक्षा ८ काे पुरक परीक्षा सम्बन्धमा

शैक्षिक सत्र २०७६ मा काठेखाेला गाउँपालिकाद्वारा सञ्चालित कक्षा ८ काे वार्षिक परीक्षामा सहभागी विद्यार्थीहरूमध्ये न्युनतम ग्रेड नपुगेका विद्यार्थीहरूकाे ग्रेडवृद्धि परीक्षा यहि मिति २०७७ जेष्ठ ४ गतेदेखि हुने भएकाेले सम्बन्धित विद्यार्थीहरूले विद्यालयमा सम्पर्क गर्नुहुन अनुराेध गरिन्छ ।

Copyright © Narayani Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd