कक्षा सञ्चालन सम्बन्धमा

सम्पुर्ण शिक्षक तथा अभिभावकहरू

यस शैक्षिक सत्रकाे कक्षा इ.सि.डी देखि दश सम्मकाे कक्षा सञ्चालन पनि यहि मिति २०७९ जेठ १२ गते देखि शुरू हुने भएकाेले अाफ्ना नानीबाबुहरूलाइ विद्यालयकाे निर्धारित पाेशाकमा (बार अनुसारकाे कमिज,पाइन्ट वा जामा र कालाे रंगकाे जुत्ता) पठाउनुहुनकाे लागि अनुराेध गरिन्छ । साथै यस विद्यालयमा कक्षा इ.सि.डी देखि कक्षा १० सम्म विद्यार्थी भर्ना कार्यक्रम निरन्तर चलिरहेकाे छ । अभैसम्म भर्ना भइनसकेका विद्यार्थीहरूलाइ यही मिति २०७९ जेठ १२ सम्म भर्ना गरिदिनुहुन अनुराेध गर्न चाहन्छाै ।

विष्णुबहादुर थापा
प्रधानाध्यापक

Copyright © Narayani Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd