भर्ना सम्बन्धमा

श्रीः सम्पुर्ण अभिभावकहरु

विषयः शैक्षिक सत्र २०७९ को लागि कक्षा १ देखि कक्षा १० सम्मको भर्ना कार्यक्रम यहि मिति २०७९ जेठ ४ गते देखि २०७९ जेठ १० गतेसम्म निर्धारण गरिएकोले सम्बन्धित अभिभावकहरुले आप्mना छोरा छोरीहरुलाई अभिभावकहरु स्वयं विद्यालयमा उपस्थित भई समयमै भर्ना गर्नुहुनको लागि अनुरोध छ ।
पुनश्चः
१. कक्षा १ मा भर्ना हुनको लागि बच्चाको उमेर ५ वर्ष पुरा भएको हुनुपर्नेछ र उनीहरुको जन्मदर्ता अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।
२. भर्ना सम्बन्धी अन्य जानकारीको लागि विद्यालयमा सम्पर्क गर्न सकिनेछ ।

प्रधानाध्यापक

Copyright © Narayani Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd