कक्षा १२ काे वार्षिक परीक्षामा सहभागी हुनकाे लागि क्लियरेन्स लिने सम्बन्धमा

कक्षा १२ का विद्यार्थीहरू

प्रस्तुत सम्बन्धमा कक्षा १२ काे वार्षिक परीक्षा यही मिति २०७९ जेठ १६ गते देखि सञ्चालन हुने भएकाेले यस विद्यालयबाट सहभागी हुने विद्यार्थीहरूले यस विद्यालयमा बुझाउन बाँकी रकम यहि मिति २०७९ जेठ १३ गतेसम्म बुझाइ क्लियरेन्स लिनुहुनकाे लागि अनुराेध गरिन्छ ।

विष्णुबहादुर थापा
प्रधानाध्यापक

Copyright © Narayani Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd