ग्रेडसिट सम्बन्धमा

सम्पर्ण विद्यार्थी तथा अभिभावकहरू,

शैक्षिक सत्र २०७८ काे वार्षिक परीक्षाकाे नतिजा मिति २०७९ वैशाख २७ गते प्रकाशन भइसकेकाे छ र विद्यार्थीहरूले अाफ्नाे ग्रेडसिट अाफ्नाे माेबाइलमा स्मार्ट स्कुल एप्लिकेशन प्रयाेग गरी हेर्न सकिने हुँदा त्यसकाे प्रयाेग गर्नुहुन तथा त्यससम्बन्धी लगइन तथा अन्य समस्या भएकाे खण्डमा शिक्षक दिपक थापा(९८४७६३५०९३) मा सम्पर्क गर्नुहुनकाे लागि अनुराेध गरिन्छ ।

Copyright © Narayani Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd