मनसुनी प्रभाव तथा विद्यालय नियमितता सम्बन्धमा

अादरणीय अभिभावक ,

याे समय मनसुनी हावापानीकाे समय हाे । याे समयमा केही क्षण माैषम सफा जस्ताे देखिने तत्कालै पानी पर्ने, पानी लगातार पर्ने , पानी पर्ने मात्रा बढ्दै जाने कारण ठाडाे प्रकृतिका खाेल्साहरूमा पानीकाे वहाव बढ्न गइ भेल अाउने, जमीन कमजाेर भइ पहिराे जाने अादि कारणले विद्यालय समयमा विद्यार्थीहरू जाेखिममा नपरून भन्नकाे लागि सम्पुर्ण अभिभावकहरूले तपसील अनुसारका कुराहरूमा ध्यान पुर्याउनुहुनकाे लागि अनुराेध गरिन्छ ।
१. इसिडि तथा कक्षा १ , २ र ३ सम्मका बालबालिकाहरूलाइ सम्बन्धित अभिभावकहरूले विद्यालयमा नै ल्याइ पुराउने तथा स्कुल छुट्ने बेलामा लिन अाउनुपर्ने ।
२. अन्य कक्षाका विद्यार्थीहरूकाे हकमा विद्यार्थीहरू विद्यालयमा घरदेखि हिँडेकाे जानकारी गराउने ।
३. विद्यालयबाट अनुपस्थित विद्यार्थीकाे बारेमा सम्पर्क गर्दा अभिभावककाे फाेन नउठ्न पनि सक्ने हुँदा सकेसम्म स्मार्ट स्कुल एप काे सहाराले उपस्थित भए नभएकाे जानकारी लिने।
उपराेक्त निर्देशनहरू शैक्षिक सत्रकाे सबै दिनहरूमा लागु हुनेछ ।
कक्षा शिक्षकहरूकाे सम्पर्क नं. काे लागि यसमा क्लिक गर्नुहाेला ।

Copyright © Narayani Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd