अनलाइन कक्षा सम्बन्धमा

अादरणीय अभिभावक तथा विद्यार्थीहरू ,

विश्वव्यापी रूपमा फैलिरहेकाे काेभिड १९ काे महामारीबाट अाफु बचाैं र अरूलाइ पनि बचाउ ।

बागलुङ जिल्ला प्रशासन कार्यालय बागलुङद्वारा मिति २०७८ साउन २८ गतेदेखि बागलुङ जिल्लामा लागु गरिएकाे लकडाउन अवधिलाइ मध्यनजर गर्दै नारायणी माध्यमिक विद्यालयले २०७८ साउन २९ गतेदेखि Smart School Software काे प्रयाेग गरी अनलाइन कक्षा सञ्चालन गर्न लागिरहेका छाै । घरमै बसी कक्षा लिन अाफ्ना छाेराछाेरीहरूलाइ कक्षा लिनकाे लागि तपाइहरूकाे घरमा माेबाइलकाे समस्या नहाेस भनेर दुइ सिफ्ट (बिहान कक्षा ५ ,७ र ९ तथा दिउँसाे कक्षा ४, ६, ८ र १०) मा कक्षा सञ्चालन हुन लागेकाे छ । Smart School लग इन गर्ने निर्देशन प्रत्येक विद्यार्थीकाे हातहातमा पुर्याइसकेका छाै । कक्षा समयतालिका पनि Smart School काे नाेटिसबाेर्डमा राखिसकेका छाै । Smart School काे लग इन मा तपाइहरूलाइ केही समस्या पर्न गएकाे खण्डमा कक्षा शिक्षकहरूलाइ सम्पर्क गर्नुहुन समेत अनुराेध छ । साथै Smart School काे प्रयाेगसम्बन्धी भिडियाे हेर्नुहुन समेत अनुराेध गरिन्छ ।

भिडियाेकाे लागि यसमा क्लिक गराैं

Copyright © Narayani Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd