नतिजा प्रकाशन सम्बन्धमा

यस विद्यालयमा शैक्षिक सत्र २०७९ सञ्चालित कक्षा १ देखि कक्षा ९ सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशन गरिएको छ । सम्बन्धित विद्यार्थीहरुले ग्रेडसिटको विवरण आप्mनो अभिभावकको मोवाइलमा Smart School Apps मार्फत पनि हेर्न सकिने जानकारी गराइन्छ ।
नतिजा

Copyright © Narayani Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd