कक्षा ११ को वार्षिक परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा

यस विद्यालयमा २०७९ साल जेठ २० गतेदेखि असार १ सम्म सञ्चालित शैक्षिक सत्र २०७८ काे कक्षा ११ को वार्षिक परीक्षाको नतिजा प्रकाशन गरिएको छ । विषयगत नतिजाको लागि Smart School Software लग इन गर्नुहुन सम्बन्धित विद्यार्थीहरुमा जानकारी गराइन्छ ।
पुनश्च : विद्यालयमा रकम भुक्तानी गर्न बाँकी रहेका विद्यार्थीहरुको नतिजा Smart School मा प्रकाशित गरिएको छैन र साे रकम भुक्तानी गरेपछि मात्र नतिजा देख्न सकिनेछ ।

नतिजा अनुसार कक्षा १२ मा भर्ना हुन योग्य विद्यार्थीहरुको विवरण यसप्रकार रहेको छ ।
Result of Class 11(Educational Session 2078)

तल उल्लेखित विद्यार्थीहरूकाे नतिजा केही समयलाइै विचाराधीन राखिएकाे छ ।
Pending Student List


विष्णुबहादुर थापा
प्रधानाध्यापक

Copyright © Narayani Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd