पुरक परीक्षा सम्बन्धमा

वार्षिक परीक्षा २०७८ काे नतिजा प्रकाशित भइ पुरक परीक्षाकाे लागि सिफारीश विद्यार्थीहरूकाे लागि परीक्षा सम्बन्धी अभिमुखीकरण तपसीलकाे कार्यक्रम अनुसार हुने भएकाेले पुरक परीक्षामा सहभागी हुने विद्यार्थी तथा सम्बन्धित विद्यार्थीका अभिभावकहरूलाइ अनिवार्य उपस्थित हुनकाे लागि अनुराेध गरिन्छ ।

कार्यक्रमः
सञ्चालन हुने मिति ः २०७९ जेठ १ गते
समयः दिउँसाे ठिक ११ बजे
स्थानः नारायणी मा.वि.

Copyright © Narayani Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd