शैक्षिक सत्र २०७७ काे नतिजा प्रकाशन सम्बन्धमा

सम्पुर्ण अभिभावक तथा विद्यार्थीहरू

यस विद्यालयमा २०७८ वैशाख १८ गतेदेखि २२ सम्म सञ्चालन भएकाे शैक्षिक सत्र २०७७ काे कक्षा १ देखि ९ सम्मकाे वार्षिक परीक्षाकाे नतिजा प्रकाशन गरिएकाे व्यहाेरा जानकारी गराइन्छ ।

नतिजा प्रकाशन मिति ः २०७८ जेठ २८ गते ।
नतिजा विवरण यसै वेवसाइटकाे नतिजा मेनुमा गएर “नतिजा २०७७ (वार्षिक परीक्षा)” मा हेर्नुहाेला अथवा तल क्लिक गर्नुहाेला ।

नतिजा विवरण २०७७ वार्षिक परीक्षा

Copyright © Narayani Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd