पुरक परीक्षाकाे नतिजा सम्बन्धमा

सम्बन्धित विद्यार्थी तथा अभिभावकहरू

यहि मिति २०७९ जेष्ठ ६ गते सञ्चालित वार्षिक परीक्षा २०७८ काे पुरक परीक्षाकाे नतिजा प्रकाशित भएकाे जानकारी गराउन चाहन्छाै । उत्तीर्ण विद्यार्थीहरूकाे नामावली यस प्रकार रहेकाे छ।

कक्षा ६

शिवम पुन
सुप्रभा किसान
गुडिया थापा

कक्षा ७
समीर थापा
ध्रुव शर्मा
राेशन पुन
जीवन थापा

कक्षा ९
रञ्जिता थापा
गणेश थापा
सिम्पा थापा
यमुना पुन
अस्मिता परीयार
सराेज थापा
निरज पुन
मदन थापा
सुमित परीयार

पुनश्चः भर्ना हुन बाँकी विद्यार्थीहरू यही मिति २०७९ वैशाख १२ गतेसम्म भर्ना हुनुहुनकाे लागि अनुराेध गरिन्छ ।

Copyright © Narayani Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd